![](https://rojgariapp.com//storage/297/ipl-news.jpg)
By : Rojgari App
Date : 2023-05-12
यशस्वी जैसवालले १३ बलमा ६ चौका र तीन छक्का प्रहार गरी आइपिएलको सबैभन्दा छिटो अर्धशतक बनाए
बिहीबार भएको खेलमा यशस्वीले ४७ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै अविजित ९८ रन बनाएका थिए । उनले २०८ को स्ट्राइक रेटमा यी रन बनाए ।
योसँगै उनले यो आईपीएल सिजनमा ५७५ रन बनाएका छन् र ओरेन्ज क्यापको दावीमा उनी एक रन मात्र पछाडि छन् ।
अहिले ओरेन्ज क्यापका सबैभन्दा बलियो दावेदार रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान फाफ डुप्लेसी हुन् जसको ५७६ रन छ ।