![](https://rojgariapp.com//storage/987/raghupuri.jpg)
By : Rojgari App
Date : 2023-10-17
वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत तथा व्यवहारिक दुवै कोणबाट सुधार गरिनु आवश्यक छ’
वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत तथा व्यवहारिक दुवै कोणबाट सुधार गरिनु आवश्यक छ’, मोरङको बेलबारी नगरपालिका, बेलबारीमा २०३४ सालमा जन्मिएका व्यवसायी रघुनाथ पुरी किशोर अवस्था सकिँदा नसकिँदै वैदेशिक रोजगार व्यवसायमा लागे । व्यवसाय सञ्चालनका क्रममा पटकपटक हण्डर खाँदै अघि बढेका व्यवसायी पुरीले हिम्मत हारेनन् । त्यही हण्डर र ठक्करले व्यवसायी पुरीलाई आज एक सफल व्यवसायीको गर्विलो पहिचानको स्थानमा पुर्याएको छ ।