Date : 2023-07-03


Top 10 Manpower Agencies in Nepal 2023/2080

वैदेशिक रोजगार विभागले हालसम्म सय जनाभन्दा बढी कामदार पठाएका म्यानपावर कम्पनीको नाम सार्वजनिक गरेकोे छ । विभागले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म रोजगारीका लागि विदेश कामदार पठाउने म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेकोे हो । 1. द रिभर ओभरसिज प्रा.लि 2. इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. 3. वाइडस्पेश इन्टरनेशनल प्रा.लि. 4. निलकमल ह्युमन रिसोर्सेज प्रा.लि. 5. एक्सेस पार्टनर्स प्रा.लि. 6. मोन्टेज ओभरसिज प्रा.लि. 7. मेरिडियन ओभरसपज प्रा.लि. 8. एसओएस ओभरसिज प्रा.लि. 9. मास ह्युमन रिसोर्स प्रा.लि. 10. फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.


#rojgariapp #manpower2023 #topmanpower #baideshikrojgar #freevisa #freeticket