Date : 2026-04-21


१२ देशमा सबै प्रकारका श्रम स्वीकृति खुला

वैदेशिक रोजगार विभागले १२ वटा देशको श्रम स्वीकृति खुला गरेको छ । अमेरिकाले इरनामाथि आक्रमण गरेपछि पश्चिम एसियामा उत्पन्न विषम परिस्थिति भन्दै विभागले  गत फागुन १७ गते सबै प्रकारका श्रम स्वीकृति बन्द गरेको थियो ।