Date : 2023-04-27


पेट्रोल पम्पमा डिजिटल मा लेखेर नदिने लाई काठमाडौं महानगरद्वारा पेट्रोल पम्प सिल गर्ने

पेट्रोल पम्पमा डिजिटल मा लेखेर नदिने लाई 
काठमाडौं महानगरद्वारा पेट्रोल पम्प सिल गर्ने 




काठमाडौं महानगरद्वारा बालाजुको कोतः धुकु पेट्रोल पम्प सिल


महानगरले बिहीबार मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो ।

 

कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले पेट्रोल पम्प सिल गर्ने प्रक्रिय अगाडि बढाएको थियो ।