
By : Rojgari App
Date : 2025-06-25
प्रमुख–उपप्रमुख विवादले मधेशका ३३ पालिकाको रोकियो सभा असार ११, २०८२ अजित तिवारी
- बजेट र नीति तथा कार्यक्रम नल्याएका स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच चर्किएको विवाद नै प्रमुख कारण हो।
जनकपुर — मधेश प्रदेशका १ सय ३६ वटा पालिकामध्ये ३३ स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याउन सकेका छैनन्। सबैभन्दा बढी सप्तरीका १३ स्थानीय तहले बजेट ल्याएका छैनन्।