Date : 2023-09-13


खाडीका चार मुलुकमा घरेलु महिला कामदारको श्रम स्वीकृति तत्काल नखुल्ने List

खाडीका चार मुलुकमा तत्काल घरेलु महिला कामदारको श्रम स्वीकृति नखुल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रियामा उक्त सहमति जुटेको हाे ।


कुवेत, बहराइन, ओमान र साउदी अरेबियाले श्रम सम्झाैता नभएसम्म घरेलु महिला कामदारको श्रम स्वीकृति खुला नगर्ने सहमति गरेको स्रोतले बतायो ।