Date : 2023-06-21


इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउँदै प्राधिकरण

अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ । सडकमा लामो यात्रा गरेर समस्या भोग्नुभन्दा सहज रुपमा छोटो समयमै जहाजमा यात्रा गर्ने चाहना धेरैको हुन्छ । तर, जहाजमा भनेजति भाडा तिर्न भने नसक्ने अवस्था हुन सक्छ । अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ । सडकमा लामो यात्रा गरेर समस्या भोग्नुभन्दा सहज रुपमा छोटो समयमै जहाजमा यात्रा गर्ने चाहना धेरैको हुन्छ । तर, जहाजमा भनेजति भाडा तिर्न भने नसक्ने अवस्था हुन सक्छ ।