Date : 2026-07-21


गत वर्ष सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर List

काठमाडौं : गत वर्ष म्यानपावर कम्पनीले २ लाख ६८ हजार ९ सय ९० जना कामदार पठाएका छन् । त्यसमध्ये ४ हजार ७ सय ८२ जना कामदार पठाएर एसओएस म्यानपावर सर्भिस प्रा.लि. गत वर्ष वैदेशिक रोजगारीमा सबैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा रहन सफल भएको छ ।
यस्तै ४ हजार १६ जना कामदार पठाएर नीलकमल ह्युमन रिसोर्स प्रा.लि. दोस्रो र ३ हजार ७ सय ४६ जना कामदार पठाएर प्याराडाइज इन्टरनेसनल प्रा.लि. तेस्रो स्थानमा रहेका छन् । १ हजार ९ कम्पनीले कामदार पठाउँदा ४५ वटा म्यानपावर कम्पनीले एक हजार बढी कामदार पठाएका छन् ।

१ हजारभन्दा धेरै कामदार पठाउने म्यानपावरहरू

एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ४,७८२ जना 
नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ४,०१६
प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ३,७४६
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २,७७८
मोन्टेज ओभरसिज प्रा.लि.– २,४३६
गल्फ म्यानपावर सर्भिसेस प्रा.लि.– २,२६४
द रिभर ओभरसिज प्रा.लि.– २,२२२
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २,२०२
एससिसी म्यानपावर कम्पनी प्रा.लि.– २,०६४
लुलु इन्टरनेसनल प्रा.लि.– २,०२३
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– १,८६०
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– १,८४४
एसिया लिंक सर्भिसेस प्रा.लि.– १,७०९
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १,६९६
वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– १,६८६
ग्रेस ओभरसिज प्रा.लि.– १,६५४
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि. (द लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.लि.)– १,६१८
अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– १,५४२
मास ह्युमन रिसोर्स प्रा.लि.– १,४६४
सान नेपाल प्रा.लि.– १,४३९
मुस्कान ओभरसिज प्रा.लि.– १,४३४
आयुष ओभरसिज प्रा.लि.– १,३९२
नाइस रिक्रुइटिङ एजेन्सी प्रा.लि.– १,३७८
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.– १,३७३
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि.– १,३५८
सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि.– १,३५४
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट सर्भिस प्रा.लि.– १,३४४
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– १,३२०
एयर किंग्स प्लेसमेन्ट प्रा.लि. (व्रिन्डिट सर्भिसेस प्रा.लि.)– १,३२०
आकर्षण इन्टरनेसनल प्रा.लि.– १,३१८
टेस्ला ओभरसिज प्रा.लि.– १,३१२
अल शहीद ओभरसिज प्रा.लि.– १,२८६
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १,१९७
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.– १,१८५
जब सिकर म्यानपावर प्रा.लि.– १,१८३
स्यारोन म्यानपावर सेवा प्रा.लि.– १,१७१
भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,१०४
गल्फ जब्स हन्ट्स म्यानपावर प्रा.लि. (पास इन्टरनेसनल प्रा.लि.)– १,०९०
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १,०७८
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १,०७६
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १,०४५
सनलाइट रिक्रुटमेन्ट सेवा प्रा.लि.– १,०३२
थिंक बिज इन्टरनेसनल प्रा.लि.– १,०१३
लिडर ओभरसिज प्रा.लि.– १,०११
मिनावा भर्ती एच.आर. प्रा.लि (इशामान म्यानपावर प्रा.लि.)– १,००४