Date : 2023-05-07


आमिर खान नेपालमा , ११ दिन धर्मश्रृङ्गमा विपस्यना गर्ने

 भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । 


पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।

उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है,


रंग दे बसन्ती लगायतका छन् ।